बजेट लुकाएर खान पल्केको सिफ्फो टु परियोजना

विकल्प न्यूज/बेनी म्याग्दी ४ माघ ।  म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ । परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने उद्देश्यले अमेरीकी दातृ निकाय युएसआईडीको सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा प्राप्त र खर्च भएको बजेटको बारेमा जानकारी माग्दा सार्वजनीक गर्न अस्वीकार गरेको हो … Continue reading बजेट लुकाएर खान पल्केको सिफ्फो टु परियोजना